Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

१८ औँ गणतन्त्र दिवसको अवसरमा खाद्यान्न वितरण 

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ १४ जेठ  । १८ औँ गणतन्त्र दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङमा खाद्यान्न वितरण गरिएको छ ।

दिवसको अवसरमा बागलुङ उद्योग वाणिज्य संघले आश्रममा खाद्यान्न सहयोग गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारीणी सदस्य युवाराज राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य , उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य नरेश कँडेल, जिल्ला समन्वय समितिका सदस्य जसोदा शर्मा, समन्वय अधिकारी कृष्णराज शर्मा लगाएत उद्योग वाणिज्य संघका पदाधिकारी सदस्यहरुले मानव सेवा आश्रमका संयोजक विपना तामाङलाई खाद्यान्न हस्तान्त्रण गर्नु भएको थियो ।

संघको सहयोगमा आलु, प्याज, चाउचाउ, विस्कुट, स्वायविन, चना, केराउ आलु, तेल, मसला, कोलिन, फिनेल सावुन लगाएतका १७ हजार बरावरका दैनिक उपभोग्य वस्तु हस्तानत्रण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गणतन्त्र स्थापना भएपछि तीनै तहको सरकार वनेको र प्रशासनिक निकायले आफ्नो दायित्व पुरा गर्दै आएको भन्दै गणतन्त्र दिवसको संस्थागत गर्ने दायित्व राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवि लगायत सबै पक्षको भएको बताउनुभयो ।
संघले विगतमा जस्तै यस वर्षपनि आश्रममा सहयोगलाई निरन्तरता दिएको बागलुङ उद्योग वायिाज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो ।

कार्यक्रम संघका अध्यक्ष शाक्यको अध्यक्षता महसचिव इन्द्रमणि पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com