Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रिया सम्पन्न

  • ४ दिन अगाडि
बागलुङ, १६ जेठ । १८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा बागलुङमा ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा ‘गणतन्त्रको संस्थागत विकास र शासकीय सुधार’ विषयमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अवधारणा राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष पिंगलराज गौतम, नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, संविधान सभा सदस्य तथा नेपाली कांग्रेस बागलुङका पूर्वपार्टी सभापति प्रकाश पौडेल, महिला सञ्जाल बागलुङकी अध्यक्ष सिता सापकोटा, धौलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक भक्तिराम न्यौपाने, शिक्षण सहायक सरोज पन्त, नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, राष्ट्रिय जनमोर्चा बागलुङ केन्द्रीय सदस्य गौरीश्वर पाण्डेय, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, पूर्व जनप्रतिनिधि अधिवक्ता लक्ष्मी बाँस्कोटा, नेकपा एकीकृत समाजवादी बागलुङका जिल्ला सचिव शालिकराम शर्मा, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका ईन्चार्ज कुमार विक्रम क्षेत्री, नगर समितिका सहसचिव जिवन शमार्, भूमि आयोगकी जिल्ला सदस्य लक्ष्मी बोहरा, नेविसंघ बागलुङका पूर्व जिल्ला अध्यक्ष विशेष पराजुली, अखिल क्रान्तिकारी बागलुङका अध्यक्ष खिमानन्द कँडेल विकास, धौलागिरि बहुमुखी क्याम्पस स्ववियु सदस्य विराेश क्षेत्री, सोम विश्वकर्मा, सागर खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीले उठाएको प्रश्न, जिज्ञासा र खबरदारीमाथि नेपाल पत्रकार महासंघ  बागलुङका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदीको स्वागत र नेपाली कांग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माको सञ्चालनमा सम्पन्न

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि

दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

लेखानीका कृषकलाई मौरीको घार वितरण

बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

ताजा समाचार

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि
दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि
दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा
दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
लेखानीका कृषकलाई मौरीको घार वितरण
लेखानीका कृषकलाई मौरीको घार वितरण
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

ट्रेन्डिङ

बहिनी समूहलाई बाख्रा उपहार

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

दोश्रो आदर्श कप हुने

दोश्रो आदर्श कप सुरु

दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा

अग्रजसंग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com