Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

  • नेपाल सञ्चार
  • ३ दिन अगाडि

बागलुङ, १७ जेठ । बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न सम्पन्न भएको छ ।

एन प्याब्सन बागलुङले शुक्रबार दिएको तालिममा बागलुङ नगरपालिका भित्रका एन प्याब्सन अन्तर्गतका आठ ओटा विद्यालयका ६० जना शिक्षकशिक्षिकाहरु सहभागि भएका थिए ।

एन प्याब्सन बागलुङका केन्द्रिय सचिव तथा फ्यूचर बा्रइटर आवासीय मा.वि का प्रिन्सिपल बालकृष्ण शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य एन प्याब्सनका केन्द्रिय सदस्य तथा न्यू ओयसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपानेले गर्नुभएको थियो । स्वागत मन्तव्य सँगसँगै न्यौपानेले कार्यक्रमको बारेमा पनि जानकारी दिनुभएको थियो ।

कार्यक्रम शिक्षकहरुका लागि एकदमै लाभदायक भएको र यस्ता किसिमका कार्यक्रमले शिक्षण सिकाइ कार्यमा सहयोग पुर्याउने भएकाले एन प्याब्सन बागलुङले यस्ता किसिमका कार्यक्रम गर्दै जाने एन प्याब्सन बागलुङ नगर कार्यसमिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले बताउनुभएको थियो ।

तालिमको सहजकर्ता प्रदिप पराजुलीले गर्नुभएको थियो । त्यस्तै तालिम होटल दि राजनमा भएको थियो ।

एन प्याब्सन बागलुङ नगर कार्यसमिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन ऐन प्याब्सनका नगर सचिव तथा गुराँस विद्या सदनका प्रिन्सिपल निसान खड्काले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि

दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

लेखानीका कृषकलाई मौरीको घार वितरण

बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

ताजा समाचार

दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि
दोस्रो आदर्श कपः चिल्ड्रेन र आदर्शलाई उपाधि
दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा
दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय
लेखानीका कृषकलाई मौरीको घार वितरण
लेखानीका कृषकलाई मौरीको घार वितरण
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न
बागलुङमा २१ ओै शताब्दी विशेष शिक्षण सिकाइ तालिम सम्पन्न

ट्रेन्डिङ

बहिनी समूहलाई बाख्रा उपहार

दोस्रो आदर्श कपः समुह चरणका खेल सकिए

दोश्रो आदर्श कप हुने

दोश्रो आदर्श कप सुरु

दोस्रो आदर्श कप : आयोजक दुवैटोली फाइनलमा

अग्रजसंग संवाद शृङ्खला ‘उबेलाको पत्रकारिता’

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com