Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दोश्रो आदर्श कप क्वाटर फाइनल खेल सकिय

  • १ वर्ष अगाडि

बागलुङ, १८ जेठ । बागलुङमा जारी दोश्रो आदर्श कपको आज भएको क्वाटर फाइनल खेल सकियको छ ।
आज भएको क्वाटरफाइनल खेलमा चिल्ड्रेन लाईफले प्रिसियस एकेडेमीलाई १- ० गोल गर्यो ।
खेलको पहिलो हाफमा चिल्ड्रेनका ९ नम्बरका खेलाडि बिशाल थापाले खेलको पहिलो हाफको ९ मिनटमा गोल गरे ।
आज भएको दोश्रो खेलमा गुराँस विद्या सदनले सनराइज माध्यामिक विद्यालयलयलाई ०-१ गोल गर्यो । गुराँसका ४ नम्बरका खेलाडि सुबास थापाले पहिलो हाफको २६ मिनटमा गोल गरे भने उक्त गोल नै गुराँसको लागि निर्णयक गोल बन्यो ।
आज भएको तेश्रो खेलमा एभरेष्ट एकेडेमीलाई ०–४ गोलले पराजित गर्दा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयका १९ नम्बरका खेलाडी सुझाव बानियाँले ह्याटिक गरे ।
आज भएको चौथो खेलमा रुद्रेपिपल माद्यामिक विद्यालयका खेलाडि १० नम्बरका चन्दन माझिले पहिलो हाफको ७ मिनटमा गोल गरि खाता खोले भने गरिमा माध्यामिक विद्यालयका १३ नम्बरका प्रिन्स कुवँरले २० मिनटमा गोल गरेर खाता खोलेर १ बराबरिमा टुंगियो।
खेल पेनाल्टिमा धकेलियर गरिमाले जित हात पार्यो । पेनाल्टिमा गरिमाका खेलाडी १७ नम्बरका सबिन थापा, ९ नम्बरका अप्सन गौतम, १२ नम्बरका गगन थापा , १३ नम्बरका प्रिन्स कुवँर, ५ नम्बरका चिराग थापाले गोल गरे भने रुद्रेपिपलका १० नम्बरका खेलाडी चन्दन माझीले गोल गर्न सकेनन् भने ५ नम्बरका सन्देश बोसेल, ४ नम्बरका सुमन माझी र १५ नम्बरका कुशल गर्बुजाले गोल गरे । रुद्रेपिपललाई ५-३ गोल गर्दै गरिमा सेमिफाइनल पुग्यो ।
भोलि हुने सेमिफाइनल खेलका लागि महिला तर्फ आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय भर्सेस चिल्ड्रेन लाइफ माध्यामिक विद्यालय र न्यु ओयसिस एकेडेमी भर्सेस रुद्रेपिपल माद्यामिक विद्यालय भिड्ने छन भने पुरुष तर्फ आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय ब्लु भर्सेस गुराँस बिद्या सदन र चिल्ड्रेन लाइफ भर्सेस गरिमा माद्यामिक विद्यालय भिड्ने आदर्श स्पोर्टस् क्लबका अध्यक्ष राजेस केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com