Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

  • १ वर्ष अगाडि

फुकुओका,जापान ।
जुलाई २१ , बागलुङ समाज जापान क्षेत्रीय कार्यसमिति क्युस्युको प्रथम अधिवेशनबाट मदन शर्मा पौडेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिवमा भरत बि क, सह सचिवमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल, सह कोषाध्यक्षमा प्रेम सापकोटा (सोनु), सदस्यमा कमल सापकोटा, लिला श्रीस, अमृत गौतम, सलिना बोहरा निर्विरोध चयन हुनुभएको छ ।

उक्त कार्यक्रम फुकुओकाको एभरेस्ट रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटा, एनआरएनए जापान निवर्तमान उपाध्यक्ष सिदार्थ श्रेष्ठ, बागलुङ समाज जापानका संरक्षकहरु रामकृष्ण बम मल्ल, सुर्य खडका, टंक गैरे लगायत क्युस्युमा रहेका विभिन्न सङ्घ संस्थाहरूका प्रतिनीधिहरुको सहभागितामा सम्पन्न भएको थियो ।
उक्त अधिवेशनको निर्वाचन समितिमा संयोजक अशोक शर्मा गोपाल, सदस्यमा दिपक कंडेल सफल र सदस्यमा गणेस केसी गरी ३ सदस्यीय समिति रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com