Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अन्तरविद्यालय स्तरिय नृत्य प्रतियोगिता प्रिसियस एकेडमीलाई

  • नेपाल सञ्चार
  • ४ हप्ता अगाडि

बागलुङ , ६ भदौ । बागलुङमा आयोजित अन्तरविद्यालय स्तरिय नृत्य प्रतियोगिता प्रिसियस एकेडमी प्रथम भएको हो ।

एनप्याब्सब जिल्ला समन्वय समिति र एनप्याबसन जिल्ला कार्यसमिती बागलुङले आयोजना गरेको अन्तर विद्यालयस्तरिय नृत्य प्रतियोगिताको प्रथम उपाधि एकेडमीले हात पारेको थियोभने द्धितीय गुराँस विद्या सदन, तृतीय फ्युचर ब्राइटर माध्यामिक विद्यालय र कालिगण्डकी आवासिय माविले सान्त्वना स्थान हासिल गरेको । प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहेको थियो ।

प्रथम हुने प्रिसियस एकेडेमीका विद्यार्थीले नगद दश हजार, द्धितीय हुनले आठ हजार, तृतीयहुनेले छ हजार नगदसहित प्रमाणपत्र प्राप्त ट्रफि प्राप्त गरेका थिए भने सान्त्वनास्थान स्वरुप चार हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा सहभागि विद्यालयलाई प्रोत्साहन स्वरुप नगद दुई हजार प्रदान गरिएको एनप्याब्सनका केन्द्रीय सचिव बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम एनप्याब्सनका केन्द्रीय सचिव बालकृष्ण शर्माको अध्यक्षता र शिक्षक टिका पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन

बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा

मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 

 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

ताजा समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, संसद् विघटनमै अड्कियो वार्ता

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com