Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

संविधानको धारा ६१ अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्त

  • १० महिना अगाडि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ को आधारमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

नयाँ संविधान जारी भएदेखि अहिलेसम्मका सबै सरकारहरू संविधानको धारा ७६ अनुसार बनेका थिए। तर, जेन–जी आन्दोलनको दबाबपछि बनेको नयाँ राजनीतिक परिस्थिति अनुरूप कार्कीले धारा ६१ अनुसार नियुक्ति पत्र पाएकी हुन्।

नेपालको संविधानको धारा ६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ। उक्त धारामा प्रधानमन्त्रीको पद वा नियुक्ति प्रक्रियाको स्पष्ट प्रावधान भने छैन। धारा ६१ (१) र (२) अनुसार, राष्ट्रपति राष्ट्राध्यक्ष हुने र संविधान तथा सङ्घीय कानुनअनुसार कामकाज गर्ने उल्लेख छ। साथै, राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालना तथा संरक्षण गर्ने जिम्मेवारी पनि राष्ट्रपतिलाई दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com