Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण

  • नेपाल सञ्चार
  • २ दिन अगाडि

बागलुङ,५  मंसिर । लायन्स क्लब अफ बागलुङ कालिगण्डकी र लियो क्लव अफ बागलुङ कालिगण्डकीको आयोजना मनोसामाजिक अभिमुखीकरण तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, आत्मविश्वास र जीवनमा व्यावहारिक परिवर्तनहरूप्रति सकारात्मक सोचको विकास गर्न मद्दत गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आर्दश मावि कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकायमा अध्ययनरत अन्तर्गतका विद्यार्थी सहभागि भएका थिए ।
कार्यक्रम अमर आदर्श माविका व्ययवस्थापन समिति अध्यक्ष विजय राज पन्तले मनोसमाजिक परामर्शले जीवन परिवर्तनमा ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्ता कार्यक्रमले सोच, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण सुदृढ बनाउन सहयोग पुर्‍याएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा हेमन्त थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ केका डिपार्टमेन्ट चिफ तथा मनोपरामर्शदाता नारायण प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो ।
आचार्यले स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि, मानसिक स्वास्थ्यका समस्या पहिचान र समाधानमा सहयोग पुर्‍याउने तथा व्यक्तिहरूमा सकारात्मक सोच र व्यवहारिक परिवर्तनतर्फ कसरी प्रेरित गर्ने भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै सिटिजन्स बैंकका नवराज रेग्मीले वित्तिय साक्षरताको वारेमा जानकारी दिनुभयो ।
कार्यक्रम क्लवका अध्यक्ष लखन थापाको अध्यक्षता सचिव सुवास आचार्यको स्वागत र सदस्य कमल पन्तको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण

पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र

पत्रकार प्रतेलमाथि अभद्र व्यवहार

प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानको तेह्र लाख सहयोग

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

ताजा समाचार

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण
विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण
पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र
पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र
राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित
राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित
पत्रकार  पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति
पत्रकार पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com