Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

  • नेपाल सञ्चार
  • १२ महिना अगाडि

बागलुङ, ९ मङ्सिर । बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको हो । अभियानको पहिलो दिन मङ्गलबार बागलुङ बजारमा सचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको हो ।
बागलुङ नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न विभिन्न संघसंस्था, राजनीतिक दलसम्बद्ध महिला संगठनका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधि,प्रहरी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

समिक्षालयचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढामगर र प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले अभियानको महत्व र औचित्यका बारेमा भनाइ राखेका थिए ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अभियान अन्तर्गत १६ दिनसम्म लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी विविध रचनात्मक क्रियाकलाप सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा नौ जुवाडे पक्राउ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com