Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा तेश्रो मेयर कप सुरु

  • सुजन रेग्मी
  • ४ दिन अगाडि

बागलुङ, १४ मसिर । बागलुङमा आज देखि नगरपालिका स्तरिय तेश्रो मेयर कप सुरु भएको छ ।

बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलक राष्ट्रका लागि र पर्यटनका खेल भन्ने मुल नाराका साथ आयोजना भएको खेल १८ गते सम्म सञ्चालन हुँदै छ ।

खेलको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । उहाँहरुले खेलकुदले देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुग्ने बताउनुभयो ।उहाँले नगरपालिकाले आयोजना गरेको खेलले खेलाडी उत्पादन गर्न सहयोग हुने उहाँको भनाई थियो ।

उद्घाटन कार्यक्रममा  जिल्ला प्रशासन कार्यालय बागलुङका
प्रमुख जिल्ला अधिकारी कुमान सिंह बागलुङ नगरपालिकाका प्रमुख प्रसादकिय अधिकृत इश्वरी प्रसाद शर्मा, जिल्ला खलकुद विकास समिती  कृष्ण प्रसाद कँडेल, बागलुङ नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जय बहादुर के सीले शुभकामना मन्तव्य राखेका थिए ।
उहाँहरुले खेलकुद विकासका नगरपालिकाले स्रहाणिय काम गरेको बताउहाँहरुले विद्यालयस्तरबाट सुरु हुनुपर्ने बताउँदै खेलाफिको खेलाडिको प्रतिभा प्रफुटन हुने बताए ।

बागलुङ नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज बोसेलको अध्यक्षता बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलको स्वागत र पत्रकार तारा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर खेल मैदानमा हुँदै छ भने उक्त प्रतियोगितामा १० वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

मेयर कप फुटबल- आयोजक बानपाको विजयी सुरुवात

बागलुङमा तेश्रो मेयर कप सुरु

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

मेयर कपको ट्रफी सार्वजनिक

ताजा समाचार

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी
तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी
मेयर कप फुटबल- आयोजक बानपाको विजयी सुरुवात
मेयर कप फुटबल- आयोजक बानपाको विजयी सुरुवात
नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

ट्रेन्डिङ

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

मेयर कपको ट्रफी सार्वजनिक

बागलुङमा तेश्रो मेयर कप सुरु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com