Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा पन्ध्र प्रतिशत मत खस्यो

  • ६ महिना अगाडि

बागलुङ , २१ फागुन । बागलुङमा बिहान १० ः ४५ बजेसम्म जिल्लाभर १५ प्रतिशत मतदान भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान नियमित भएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले जानकारी दिनुभयो ।

बागलुङका २ सय ३० मतदान केन्द्रबाट ९४ हजार ८ सय ६ जनापुरुष र ९८ हजार ५ सय ७४ महिला गरी १ लाख ९३ हजार ३ सय ८१ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ ।

बागलुङ कारागारमा ५३ जनाले मत खस्यो ।

बागलुङ कारागारमा ५५ मतदाता मध्ये ५३ जनाले मत खसालीसक्नुभएको छ ।

बागलुङका कुनकुन उम्मेदवारले कहाँ कहाँबाट हाले ?

बागलुङ क्षेत्र नंं १ का कांग्रेस उमेदवार भीम श्रीषले जैमिनी १० को राङखानी माबि मतदान केन्द्रबाट एमाले उमेदवार हिराबहादुर केसीले लक्ष्मी माबि धम्जा, रास्वपाका सुशिल खड्काले बानपा ३ को कालिका कन्यामाबि र राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले बानपा १२ अमलाचौर स्थित पृथ्वी हिरण्य माबिबाट मत हालेका छन् ।

क्षेत्र नंं २ तर्फ नेपाली कांग्रेसका उमेदवार टेकराज पौडेलले निसीखोला गाउ“पालिका ४ को झिम्पा स्थित जनजिवराज शुसिला माबि मतदान केन्द्र, एमाले उमेदवार मञ्जु शर्माले गलकोट नगरपालिका ३ को हटिया माबिबाट, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ज्ञामनाथ गैरेले गलकोट नगरपालिका वडा नंं ६ को पार्वती माबिबाट मत हालेका छन् भने रास्वपाका सोम शर्माले भने आँफैलाई मतदान गर्न पाउने छैनन् । शर्माको मतदाना नामावली क्षेत्र नम्बर एकमा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com