Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

बागलुङ, २१ फागुन । बागलुङमा खसेको मतको विवरण आउन ढिलाई भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङलाई मतदान अधिकृतले खसेको मतको विवरण टिपाउन नसक्दा बागलुङमा खसेको मतको तथ्याङ्क आउन नसकेको हो ।

बागलुङमा निर्वाचन सम्पन्न भएको चार घण्टा वित्दा समेत जिल्लामा खसेको मतको तथ्याङ्क आउन नसक्नु दुखद् हो । मत खसेको विवरण आउन नसक्दा मत गणना समेत अन्योलमा देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँच बजे सबै मतदान सम्पन्न भएको जनाए पनि दुई क्षेत्रमा खसेको आधिकारिक मतको विषयमा जानकारी दिन नसकेको हो ।

मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले निर्वाचनमा खटिएका मतदान अधिकृतहरुले मतदान सम्पन्न पछिको विवरण नपाईकन मतपेटिका बोकेर मतदानस्थलमा आउदा समस्या भएकोे स्विकार गर्नुभयो ।

उहाँले बागलुङ नगरपालिकाको मत पेटिका बुझिसकेको बताउदै सबै मतपेटिका नआउदा सम्म तथ्याङ्क भन्न नसक्ने जानकारी दिनुभयो ।

निर्वाचनमा खटिएमा मतदान अधिकृतले मतदान सम्पन्न पश्चात खसेको मतको विवरण कार्यालयमा जानकारी नगराईकन मत पेटिका मुचुल्का सहित संकलन गरेर कार्यालय तर्फ हिडेकाले समस्या भएको होभने  मतगणनाको विषयमा बागलुङमा अन्योल देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com