Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा ५० प्रतिशत मत खस्यो

  • नेपाल सञ्चार
  • ५ महिना अगाडि

बागलुङ, २१ ।फागुन बागलुङमा ५०.१९ प्रतिशत मत खसेको छ । आज बिहान ७ बजे देखि सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले पुरुष ४४हजार १सय ६८ र महिला ५२हजार ८ सय ८१ गरि कुल ९७हजार ५० मत खसेको जानकारी दिनुभयो ।
बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् । पुरुष ९८ हजार ५सय७४, महिला ९४ हजार ८ सय ६ जना र र अन्य एक जना मतदाता रहेका छन् ।
निर्वाचनका लागि १ सय ७ मतदानस्थल र २ सय ३० केन्द्र र २ अस्थाई मतदान केन्द्र रहेका थिए ।

दुई क्षेत्र रहेको बागलुङमा २३ जनाको उम्मेदवारी रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com