Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कार्यकर्तासँग दसैँको शुभकामना आदान–प्रदान भेटघाट गर्ने हो,​​​​​​​ राजकिशोर यादव, नेता, जसपा

  • ५ वर्ष अगाडि

म दसैँमा अलि पूजापाठमा समय बिताउँछु । यसपालि राजनीतिक दौडधूप चलिरहेको छ । तथापि म ध्यान, जपमा केन्द्रित छु ।

यसो फुर्सद भएको बेला कुनै पुरानो किताब हातमा पर्‍यो भने पढ्छु । घटस्थापनादेखि नियमित पूजापाठ गरिरहेको छु । यो पालि दसैँ जिल्लामै हुन्छ । निर्वाचन क्षेत्रमा समय बिताउने योजना बनाएको छु । अलिकति कार्यकर्ताको बीचमा गएर दसैँको शुभकामना आदानप्रदान र भेटघाट गर्ने हो ।

यो पालि हाम्रो टीका हुँदैन । ‍टीका नभए पनि कार्यकर्ताहरू परिवार भएकाले उनीहरूको बीचमा हामी हुन्छौं । मेरो दशैं यसरी नै बित्छ । दसैँ शक्ति सञ्चय गर्ने अवसर हो । भागदौड जिन्दगीमा बसेर आफ्नो बारेमा जीवन जगत के गरेको छु आत्ममूल्यांकन, अध्ययन गर्ने मौका पनि हो ।

बाहिर भएकालाई परिवार भेट्ने अवसर पनि हो । चाडपर्वले भाइचारा र परिवारको महत्व पनि सम्झाउँछ । सकारात्मक उर्जा दिन्छ । परिवारलाई बाँधेर राख्ने नेपालीको मौलिकता, परिवारमा ज्येष्ठ नागरिकको महत्व, परिवार जोड्ने कडीको रूपमा पनि यसलाई बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ताजा समाचार

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ट्रेन्डिङ

कालिकामा चित्रकला कार्यशाला

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com