Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

हिमालपारीको जिल्लामा फाइवर इन्टरनेट

  • ६ वर्ष अगाडि

पोखरा, बैशाख २७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा नेपाल टेलिकमले अप्टिकल फाइवरमा आधारित ‘फाइवर टु द होम’ सेवा सुरु गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको लकडाउँनकै अवधीमा नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक टोलीले जोमसोम पुगेर काम थालेको थियो ।

मुस्ताङको जोमसोम बजार र ठिनी गाउँमा रहेको झण्डै नौ किलोमिटर दुरीमा फाइवर विस्तार गरेर सेवा सुरु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । मुस्ताङको जोमसोम र ठिनी क्षेत्र पर्यटकीय स्थल रहेको र यस क्षेत्रमा उच्च गतिको इन्टरनेटको माग अत्याधिक भएकाले सेवा सुरु गरिएको शर्माको भनाई छ ।

अहिले मुख्य लाइन विस्तारको काम सकेर परीक्षण समेत गरिएको र अबको केही दिनभित्रै सबै ग्राहकका लागि डिभाइस र लाइन वितरणको काम सुरु गरिने शर्माले बताउनुभयो । ‘हामीले सबै काम सम्पन्न गरेका छौं, अब डिभाइस सम्बन्धी उपभोक्ताको घरघरमा पु¥याउँन बाँकी छ, डिभाइस पुराएपछि सबैको घरमा उच्च गतिको इन्टरनेट चल्नेछ ।’ शर्माले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com