Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्षमा सचिन हरिजन निर्वाचित

  • ३ वर्ष अगाडि

बागलुङ । लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्षमा सचिन हरिजन चयन भएका छन् । क्लव १६औ अधिबेशनबाट बर्ष २०२४/२५ का लागि अध्यक्ष पदमा हरिजन निर्वाचित भएका हुन् ।

क्लवको उपाध्यक्षमा आस्मिन शेख, नारायणदत्त खराल, देबेन्द्र बिश्वकर्मा चयन भएका छन् । सचिवमा सिवानी शाक्य, कोषाध्यक्षमा सुन्दर आचार्य र सह कोषाध्यक्षमा अन्जु रेग्मी निर्बाचित भएका छन । लियो क्लब अफ धौलागिरि बागलुङका वर्ष २०२३/२४ का अध्यक्ष मनिष कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्लब सल्लाहकार एवं लायन्स क्लव अफ धौलागिरिका वर्ष २०२४/२५ का अध्यक्ष गणेश महतो, लियो जिल्ला परिषद ३२५ के नेपाल का सह कोषाध्यक्ष सुनिल सापकोटा लियो जिल्ला परिषद ३२५ के नेपाल क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि लियो प्रबेश पौडेलकोले नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।

लियो क्लब अफ धौलागिरि बागलुङका वर्ष २०२३/२४ का उपाध्यक्ष सचिन हरिजनले स्वागतमा तथा क्लबका २३/२४ वर्ष का सह-सचिब सिवानी शाक्यको कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com