Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ ट्राफिकले चार वर्षमा ४ करोड भन्दा बढि राजस्व संकलन

  • सुजन रेग्मी
  • ९ महिना अगाडि

बागलुङ ,  ११ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गएको चार वर्षमा चार करोड भन्दा बढि राजस्व संकलन गरेको छ ।
पछिल्लो  चार वर्षमा चार करोड एकचालिस लाख चालिस  हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आर्थिक  वर्ष २०७८/ ७९ मा एघार  हजार पाँच सय पचाँस वटा मोटरसाइकल , कार , जिप,  ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि उनन्सत्तरी लाख अन्ठानब्बे हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख गंगाराम बिकले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा पन्ध्र हजार छ सय पचाँस वटा मोटरसाइकल कार जिप ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि एक  करोड अठार  लाख दश हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सोह्र हजार तीन सय अठहत्तरवटा मोटरसाइकल ,कार ,जिप ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि एक करोड एक्काइस लाख एकहत्तर हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा पन्ध्र हजार पाँच सय त्रिपन्न वटा मोटरसाइकल कार जिप ट्याक्टर र अन्य सवारी साधन कार्वाहिमा परि एक  करोडएकतीस लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक कार्यालय बागलुङका प्रमुख गंगाराम बिकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com