Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कैदीबन्दी भाग्न खोजेपछि सुरक्षा व्यवस्था कडाई

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ,२५ भदौ । जिल्ला कारागार बागलुङबाट कैदीबन्दी भाग्न खोजेपछि सुरक्षा व्यवस्था कडाई गरिएको छ ।

बुधबार दिउँसो कैदीबन्दीले कारागार भित्र आगो लगाउने र हो हल्ला गर्ने जस्ता प्रबृत्ति गरेर भाग्ने प्रयास गरेपछि सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको छ ।
देशभरका कारागारबाट कैदीबन्दी भागेको अवस्थामा हामी पनि भाग्न पाउनुपर्छ भन्दै उनिहरुले कारागार भित्र आगो लगाएको कारागार श्रोतले जनाएको छ ।
आगो तत्कालै नियन्त्रणमा लिईएको थियो । कारागार परिसर बाहिर कैदीबन्दीका आफन्तहरु पनि पुगेका छन । अहिले नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाल आर्मी सहित तीन तहको सुरक्षाले कारागार क्षेत्र घेरिएको छ । कारागार क्षेत्रमा स्थिती सामान्य बनेको कारागार प्रमुख धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । ‘कैदीबन्दीले हो हल्ला सहित भित्र आगो लगाए तत्काल आगो नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा बनाएका छौं प्रमुख पन्तले भन्नुभयो, –‘पहिलो गेट तोडेका थिए गेट तोड्नेलाई जेल तोड्ने आरोपमा प्रहरीले अर्के ठाउँमा हिरासतमा राख्ने भएको छ, अहिले ससस्त्र सेनाको पनि साथ रहेको छ, स्थिती सामान्य बन्दै गएको छ ।
आगलागी भए पश्चात बागलुङ नगरपालिकाको दमकल तत्काल पुगेको थियो तर कैदीबन्दी र कारागारकै सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको पन्तले जानकारी दिनुभयो ।
कारागारामा हाल १७७ जना कैदीबन्दी रहेका छन । जसमा १६३ जना पुरुष, १३ जना महिला र १ जना बच्चा रहेको कारागारले जनाएको छ । जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरेसँगै बागलुङ सरमुकाम क्षेत्र सुनसान बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com