Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा जीवन शर्मा साँझका लागि तयारी तीब्र

  • नेपाल सञ्चार
  • ९ महिना अगाडि

बागलुङ , २४ पौष । बागलुङमा जीवन शर्मा साँझको तयारी तीब्र पारिएको छ । प्रगतिशिल लेखक संघ बागलुङद्धारा आयोजना गरिएको जीवन शर्मा सांस्कृतिक साँझ आगामी माघ २४ गते हुदैँछ ।

साँझका लागि विभिन्न उपसमिति गठन
एकल साँझ गर्न गत पुस १६ गते प्रगतिशील विचार राख्ने लेखकको सर्वपक्षीय भेलाले प्रगतिशिल लेखक संघ बागलुङ विजय रानाको संयोजकत्वमा मूल समिति गठन गरेको थियो । मूल समितिको बैठकले आर्थिक, प्रचारप्रसार, टिकट व्यवस्थापन, मञ्च तथा प्राविधिक, स्वयंमसेवक तथा सुरक्षा र फोटो भिडियो उपसमिति गठन गरेको रानाले बताए ।

आर्थिक उपसमितिको संयोजकमा विनोद प्रतिक थापा, सदस्यमा तारानाथ आचार्य र रेजिना खत्री, प्रचारप्रसार उपसमितिको संयोजकमा खेमराज गौतम सुवास, सदस्यहरुमा ताराप्रसाद शर्मा र यमबहादुर थापा, टिकट व्यवस्थापन उपसमितिको संयोजकमा आश्विन शेख, सदस्यहरुमा घनश्याम कँडेल र अमृत सापकोटा रहेका छन् । एकल साँझका लागि ६ लाख रुपैयाँ खर्च अनुमान गरिएको तथा विभिन्न प्रायोजक, स्थानीय तह, टिकट, संघसंस्थाबाट आर्थिक संकलन गरि कार्यक्रम गर्ने तयारी गरिएको आयोजकले बताएको छ ।

बागलुङको जैमिनी नगरपालिका –९ राङखानी निवासी शर्माले लामो समयदेखि गरिब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृति विसंगति, महँगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com