Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा खड्का चयन

  • नेपाल सञ्चार
  • १ हप्ता अगाडि

बागलुङ, ७ माघ । बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा भूपेन्द्र खड्का चयन भएका छन् । बुधबार खड्काले पदभार ग्रहण गर्नुभएको छ ।
गुठी संस्थानमा नेतृत्व अभावमा नियुक्त भएर पनि कामको जिम्मेवारी लिन ढीला भएकोमा गत माघ २ गते जिम्मेवारी आएपछि पदभार ग्रहण गरेको खड्काले बताउनुभयो ।

प्रसिद्व बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भइसकेपछि संस्थानको स्विकृतिमा अध्यक्षसहित पदाधिकारी बन्ने छन् ।
पदाधिकारीले बुधबार कालिका मन्दिर प्रवेश गरी पूजा गर्नुभएको थियो । पदभार ग्रहणपछि खड्काले मन्दिर व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने, सटरमा बेचिने सामाग्रीको अनिवार्य मूल्यसूची राख्ने र आम उपभोक्तालाई सहज व्यवस्थापन गराउने प्रतिवद्दता जनाउनुभयो । समितिको सचिवमा सचिन खड्का, कोषाध्यक्षमा अर्जुन खड्का, सदस्यहरुमा धुर्व खड्का, मनोज खड्का, भूपेन्द्र खड्का र शिव खड्का चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न

नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

धवलागिरि बहुमुखी क्याम्पसले ६३औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो

ताजा समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण
प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न
नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न
एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन
एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न
धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न
नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम
नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

ट्रेन्डिङ

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

फ्युचर ब्राइटरको ३७ औँ वार्षिकोत्सब सम्पन्न

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदभार कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com