Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ, ८ माघ । बागलुङमा विद्यालय स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

चिल्ड्रेन लाइफ स्पोटर्स क्लबको आयोजनामा माघ ९ गते देखि १२ गते सम्म  चौथो चिल्ड्रेन लाइफ कप हुने भएको क्लबले आज पत्रकार सम्मेलन जानकारी गराएको थियो ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौर प्रतियोगिता संचालन हुने छ ।

प्रतियोगिताका लागि तयारी पूरा भएको क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो । खेल मार्फत खेलाडिको प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा बिजेता हुने टोलिलाई नगद रु ५५ हजार ५सय५५ ट्रफी मेडल र प्रमाण पत्र, उपबिजेता हुने टोलिलाई नगद रु ३३ हजार ३३३ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको सेमिफाइनल खेलमामा पुगेर पराजित हुने दुई समुहलाई नगद रु १०÷१० हजार रुपियाँ उपलब्ध गराउने छ । प्रतियोगिताका लागि ५ देखि ६ लाख खर्च लाग्ने अनुमान गरिएको छभने विधागततर्फ बेष्ट प्लेयर, बेष्ट स्टाइगर, मिड फिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा नगरपालिका १२ वटा टिम सहभागी हुने क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com