Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

फ्युचर ब्राइटरको ३७ औँ वार्षिकोत्सब सम्पन्न

  • नेपाल सञ्चार
  • ३ महिना अगाडि

बागलुङ ,  ९  माघ । बागलुङ रहेको फ्युचर ब्राइटर माध्यामिक विद्यालयको ३७ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै पोख्रेलले सरकारी विद्यालय भन्दा संस्थागत विद्यालयहरुले राम्रो गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयहरुले विद्यार्थीलाई व्याहारिक शिक्षा जोड दिनुपर्ने बताउनुभयो ।

सैद्यान्तिक शिक्षामा भन्दा व्यवहारिक शिक्षामा ध्यान दिनु पर्ने बताउँदै उहाँले यहाँ उत्पादन भएका विद्यार्थीले देश र विदेशमा राम्रो गर्दै आएको बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष मणिभद्र शर्मा , विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम , शिक्षा  विकास तथा समन्वय इकाईका अधिकृत दल बहादुर थापा ,नेसनल प्याब्सनका केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने ,बिवाईसी बागलुङका सहसचिव प्रेम के सीले शुभकामना मन्तव्य राख्नुभएका थियो ।े

कार्यक्रम फ्युचर ब्राईटर माद्यामिक विद्यालयका प्रधानध्यापक वालकृष्ण शर्माको अध्यक्षता शिक्षक हुमा देवि खड्काको र विद्यालयमा अध्यरत छात्रा निशा शर्मा र आरोही गौतमको स्वागत र शिक्षक टीका जित पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यालयको वार्षिकोत्सबको अवसरमा भएका विभिन्न खेलमा विजेता भएका खेलाडिलाई र एनप्याब्सनमा विजेता भएका खेलाडिलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com