Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाङ्गेचौरमा मिनिबसहरुको चक्काजाम

  • नेपाल सञ्चार
  • ४ घण्टा अगाडि

बागलुङ ,१८ माघ । बागलुङबाट छुट्मे छोटो  दुरीका मिनी बस व्यवसायीहरुले पार्किङको विषयलाई लिएर मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा सडक अबरुद्ध गरेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौर स्थित लोकमार्गमा चक्काजाम गरेर आज बिहानदेखि सडक ठप्प पारेका छन् ।

 बागलुङ–कुश्मा चल्दै आएका छोटा दुरीका मिनीबसले नयाँ बागलुङ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् । बागलुङ–कुश्मा १४ वटा मिनीबस १५ मिनेटको दुरीमा छुट्दै आएका छन् ।

उनिहरुले नयाँ बसपार्क उपल्लचौरबाट १४६ रुपैया पार्कीङ शुल्क तिर्न नसक्ने र यात्रुको माग अनुसार उपल्लाचौर पुग्न नसक्ने बताउदै आएका छन् ।

उनिहरुले कर्मचारी, विद्यार्थीलाई बागलुङ बजार छोड्नुपर्ने भन्दै रामरेखाको बाटो उपल्लाचौर पुग्न नसक्ने माग राखेर सडक चक्काजाम गरेका छन् । सडक ठप्प भएपछि लामो तथा छोटो दुरीकाका लागि छुटेका बस तथा जिपहरु गन्तव्यतर्फ जान सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् । बागलुङ, बेनी, रुकुम पूर्व लगायतको स्थानबाट पोखरा र काठमाण्डौ तर्फ छुटेका सवारीसानधहरु बागलुङबजारमै रोकिएका छन् ।

उनिहरुले अत्यावश्यकको सवारीसाधनलाई छुटाएको जनाएका छन् । छोटो दुरीका बसलाई पार्किङ शुल्कका नाममा व्यवसायबाट पलायन बनाउन खोजेको गुप्तेश्वर यातयात प्रालिका सचिव लक्ष्मण जिसीले बताउनुभयो । उहाँले बागलुङ बजारका यात्रुलाई उपल्लाचौर छोड्न नसक्ने बताउदै आन्दोलनमा उत्रेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा निर्वाचन प्रहरीका लागि तालिम दिन सुरु

बाङ्गेचौरमा मिनिबसहरुको चक्काजाम

रेश नुनथला माविले मनायो ७० औँ वार्षिकोत्सब

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com