Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

  • नेपाल सञ्चार
  • ४ मिनेट अगाडि

बागलुङ , जेष्ठ २२ । मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका ५ मालिकाका जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा वार्ड भित्रका ७ जना जेष्ठ नागरिक र ५ विद्यालयका २० जना विद्यार्थीहलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकले, समाजमा पुर्‍याउनुभएको योगदान र जेष्ठ नागरिकलाई हौसला प्रदान गर्न तथा उहाँहरुको अनुहारमा खुशी ल्याउन मालिकाका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मालिका मावि, श्रीकृष्ण आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय र वालश्रम प्राविका १४ जना तथा बागलुङ नगरपालिका ६ को रहरेपिल मावि का ५ जना गरि १९ जना उत्कृष्ठ छात्र, छात्रालाई १ वर्षका लागि पुग्ने कापि, कलम र प्रमाण पत्रले सम्मान गरिएको थियोभने लहरेपिपल माविका छात्रा दिपिका किसानलाई कापि, कलम, झोला तथा विद्यालय पोषाक सहयोग गरिएको शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा मालिका सेवा समाजका संरक्षक इन्द्रलाल सापकोटाले समाजलाई समुन्नत बनाउन सवैको साझा संकल्प आवश्यक रहेको बताउनु भयो ।

मानिसलाई आय र श्रम संग जोडेर गाउमा गाउँमै वस्ने वातावरण सृजना गनुृपर्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ बागलुङ नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य,नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखा सभापति मात्रिका आचार्य, लहरेपिपल माविका शिक्षक सन्तोष बोहोरा लागएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा मालिका सेवा समाजले आयोजना गरेको मादल बजाउने तालिममा सहभागिलाई प्रमाण पत्र र प्रशिक्षक मनिष कँडेललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जीवन नाथ शर्मा रेग्मीको अध्यक्षता समाजका कोषाध्यक्ष प्रकास केसीको स्वागत मन्तव्य र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

समाजले स्वास्थ उपचारको लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाइ आर्थिक सहयोग, समाजको क्यालेन्डर प्रकाशन गरि घर घरमा पुर्‍याउने, जेष्ठ नागरिक, अपांग भएका नागरिकलाई सम्मान र सहयोग शैक्षिक सामाग्री वितरण ,स्टेचर वितरण लगायतका काम गर्दै आएको छ ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा मालिका सेवा समाजका संरक्षक इन्द्रलाल सापकोटाले समाजलाई समुन्नत बनाउन सवैको साझा संकल्प आवश्यक रहेको बताउनु भयो ।

मानिसलाई आय र श्रम संग जोडेर गाउमा गाउँमै वस्ने वातावरण सृजना गनुृपर्ने बताउनु भयो ।
कार्यक्रममा बागलुङ बागलुङ नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य,
नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखा सभापति मात्रिका आचार्य, लहरेपिपल माविका शिक्षक सन्तोष बोहोरा लागएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा मालिका सेवा समाजले आयोजना गरेको मादल बजाउने तालिममा सहभागिलाई प्रमाण पत्र र प्रशिक्षक मनिष कँडेललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जीवन नाथ शर्मा रेग्मीको अध्यक्षता समाजका कोषाध्यक्ष प्रकास केसीको स्वागत मन्तव्य र सचिव खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

समाजले स्वास्थ उपचारको लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाइ आर्थिक सहयोग, समाजको क्यालेन्डर प्रकाशन गरि घर घरमा पुर्‍याउने, जेष्ठ नागरिक, अपांग भएका नागरिकलाई सम्मान र सहयोग शैक्षिक सामाग्री वितरण ,स्टेचर वितरण लगायतका काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

जेनजी आन्दोलनले खोजेको परिवर्तन काङ्ग्रेसमा आएको छ: सभापती थापा

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङमा नेकपाको अन्तरक्रिया

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु
‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु
मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी
मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी
बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने
बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा

ट्रेन्डिङ

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com