Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एनसेलको टावरमा आक्रमण

  • ७ वर्ष अगाडि

बागलुङ, फागुन ११ गते । दुरसञ्चार सेवा प्रदायक निजी क्षेत्रको मोवाइल कम्पनी एनसेलले बागलुङमा निर्माण गरिएका तीन वटा टावरमा अज्ञात समूहले आक्रमण गरेको छ । एनसेलले आफ्नो सेवा प्रदान गर्नका लागि बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा निर्माण गरिएका टावरमा अक्रमण गरिएको हो ।

अज्ञात समूहले बागलुङ नगरपालिका वडा नं. ७ को डाँडाखेत, गलकोट नगरपालिका वडा नंं ८ को काँडेवास र निसीखोला गाउँपालिका वडा नं. ७ मा निर्माण गरिएको टावरमा आक्रमण गरी त्यहाँ राखिएको जेनेरेटर लगायतका उपकरण जलाएर नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयो ।

आगलागी गरिएका अधिकांश स्थान ग्रामिण क्षेत्र भएकाले आगालागी लगत्तै प्रहरीको टोली घटनास्थल पुगि अनुसन्धान गरिरहेको कोइरालाले जानकारी दिनुभयो । रातको समयमा अज्ञात समूहले टावरमा आक्रमण गरिएको भनिएपनि अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com