Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङबाट कबड्डीका खेलाडी चयन

  • ८ वर्ष अगाडि

बागलुङ, १२ पुस । आठौं राष्ट्रिय खेलकुदकोे लागि बागलुङबाट कबड्डीका खेलाडीहरु चयन गरिएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजना र जिल्ला कबड्डी संघको सहयोगमा गण्डकी प्रदेशमा हुने छनौट खेलको लागि पुरुष र महिला १०/१० जना खेलाडीहरु छनौट गरिएको छभने २/२ जना बैकल्पीक खेलाडीहरु छनोट गरिएको छ ।

छनोट हुने पुरुष खेलाडीहरुमा होम बहादुर रोका (कप्तान), सुजन पुन (उप–कप्तान), कुविर किसान, रोहित बोहोरा, जिवन व्लोन, शिव श्रेष्ठ, रोहित बोहोरा, बिशाल थापा र बिशाल मल्ल रहेका छन्भने बैकल्पीक खेलाडीहरुमा मदन आले र अमन बोहोरा रहेका छन् । यस्तै महिला खेलाडीहरुमा विन्दु थापा (कप्तान), सुमना पाईजा, विष्णु सापकोटा, अनिशा भण्डारी, रक्षा के.सी., सजना गौचन, मुना रेग्मी, भावना थापा, यमुना घर्ति मगर र दिविना पुन रहेका छन्भने बैकल्पिक खेलाडीहरुमा रंगिला पुन र बिमला बोहोरा रहेको जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले जानकारी दिनुभयो ।

खेलाडी छनोटको लागि प्रतियोगिता संचालन गरेर गरिएको थियो । छनौट भएका खेलाडीहरु गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटमा भाग लिनेछन् र छनौट भएमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालिका कप पुरुष भलिबल : २०८२ बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com