Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

  • ७ वर्ष अगाडि

बागलुङ, १२ पुस । पेन्सन क्याम्प ब्याडमिन्टन क्लब बागलुङको आयोजनामा बिहीबारदेखि पेन्सन क्याम्प पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले खेलकुदले शारिरीक तथा मानसिक रुपमा मानिसलाई तन्दुरुस्त राख्ने बताउनुभयो ।

उद्घाटन समारोहमा क्लबले जिल्लामा पूर्व खेलाडीहरु जिल्ला ब्याडमिन्टन संघका पुर्वअध्यक्ष राजेन्द्र शाक्य, केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ र पुर्व सदस्य राजन शाक्यलाई सम्मानित गरेको थियो । क्लबका अध्यक्ष पवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन मिलन खत्री क्षेत्रीले गर्नुभएको थियो ।

आज भएको उद्घाटन खेलमा मिलन खत्री र कुल ब. थापाको टिमले नन्दु विष्ट र तार्जन कायत मगर को टिमलाई १७–२१, २१–१८ र २१–१९ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै सम्मर कार्की र रोम थापा, खड्क बहादुर पुन र टिकाजित पुन तथा भुषण बैद्य र झम्मन कुमार पाण्डेको टिम पनि पहिलो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

भोलिको पहिलो खेल बबिन शाक्य र तारा थापा बिरुद्ध कमल र याम थापा, दोस्रो खेल रमेश र नविन बिरुद्ध मिलन खत्री र कुल थापा र तेस्रो खेल सम्मर र रोम बिरुद्ध खडक र टिकाजीत पुन विच हुने कार्यक्रम संयोजक भुषन बैद्यले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले खसी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालिका कप पुरुष भलिबल : २०८२ बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com