Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अपहरणमा संग्लन ४ जना पक्राउ

  • ७ वर्ष अगाडि

नेपाल सञ्चार, पाेखरा २६ भदौ । पोखरामा एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पोखरा – ६ लेकसाइडका निर्माण व्यवसायीको अपहरणमा संलग्न रहेको आरोपमा पोखरा – १५ का ४२ बर्षीय गौतम थापा, पोखरा – २ अर्चलबोटका ३४ बर्षीय रोहीत सुनार, पोखरा – ८ बस्ने ५० बर्षीय बासुदेब पोखरेल र पोखरा १० का ५४ बर्षीय प्रेम बहादुर थापालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

व्यवसायी रत्न बहादुर कार्कीलाई  बुधवार बिहान करिव ११ बजेको समयमा अपहरणकारीले नयाँबजार स्थित सामुदायिक सेवा केन्द्र जिसस कार्यालय भवन अगाडीको सडकबाट अपहरण गरेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । अपहरणकारीले व्यवसायी कार्कीलाई जवरजस्ती गाडीमा राखेर मोटरसाइकलले स्कटिङ गरी अपहरण गरी लगेकोमा पोखरा – ९ शान्तिवन स्थित निर्माण ब्यवसायी समितिको कम्पाउण्ड भित्रबाट ११:३० मा  उद्धार गरीएको प्रवक्ता केसीले बताए ।

व्यवसायीलाई स्वास्थ उपचारको लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाइएकोमा निजको स्वास्थ्य अबस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरण गर्न प्रयोग गरीएका सबारी साधनहरु \ नियन्त्रणमा लिएको र अपहरणकारीहरुलाई कारवाहीको लागि कानुनि पक्रिया अगाडी बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com