Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

भ्रमण वर्षलाई सफल बनाउन कोरियामा सक्रियता

  • ३ वर्ष अगाडि

काठमाडौं, असाेज २ गते । सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई कोरियामा बस्ने नेपालीहरुले सहयोग गर्ने भएका छन् । सरकारको लक्ष्यलाई पूरा गर्न भन्दै दक्षिण कोरियाको जेजुमा बसोबास गर्ने नेपालीहरुले भ्रमण वर्षको प्रचारप्रसार गर्ने भएका हुन् ।

बुधबार बसेको गैरआवासीय नेपाली संघ कोरियाको जेजु शाखाले नेपालको पहिचान झल्काउने तस्वीर अंकित टिसर्ट लगाउने निर्णय गरेको अध्यक्ष कोमल प्याकुरेलले जानकारी दिए । अध्यक्ष प्याकुरेलका अनुसार आफू कार्यरत क्षेत्रमा सम्भव भएसम्म नेपालको महत्व र यात्रा आकर्षकका विषयहरुमा प्रचारप्रसार गराउने निर्णय समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

एनआरएनए जापानको आर्थिक सहयोगमा पोखराको गौरीशंकर क्याम्पसमा अक्षयकोष स्थापना

आउँदो वर्षबाट दुतावासबाटै मतदाता नामावली संकलन हुने

कतारमा २१ जना नेपालीले पाए क्षमादान

रुसबाट हिँडेका ११ नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र

विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा

कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

सुनको मूल्यमा नयाँ रेकर्ड

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki