Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तीन महिनादेखि कुवेतमा एक नेपाली बेपत्ता

  • ६ वर्ष अगाडि

काँकडभिट्टा । करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएका भोजपुरको षडानन्द नगरपालिका ५ का ३३ वर्षीय खड्गबहादुर बस्नेत गत चैतदेखि बेपत्ता भएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

उनी बिदामा घर फर्किने तरखरमा थिए । गत चैत २५ गते बस्नेतसँग श्रीमती भगवतीको अन्तिम पटक कुराकानी भएको थियो । ‘अलिअलि बिरामी छु, छाती दुखिराछ भन्दै हुनुन्थ्यो’, भगवतीले कान्तिपुरसँग फोनमा भनिन्, ‘दिउँसो कुराकानी भएको थियो, रातिदेखि बेपत्ता हुनुभएछ ।’ बस्नेत बेपत्ता भएको कुरा सहकर्मीले फोनमार्फत भगवतीलाई जानकारी गराएका थिए ।

बस्नेत कुवेतको स्टान्डर्ड अरेबियन बिजनेस एण्ड इन्टरप्राइजेज कम्पनीअन्तर्गत वेटरमा कार्यरत थिए । बस्नेतकी श्रीमती भगवतीले पतिको खोजीका लागि कुवेतस्थित नेपाली दूतावासलाई आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com