Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ कप टि- २० क्रिकेट प्रतियोगिताको तयारी पुरा

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

बागलुङ । बागलुङ कप टि- २० क्रिकेट प्रतियोगिता हुने भएको छ । बाग्लुङक्रिकेट संघले  शनिबार पत्रकार सम्मेलनमा गर्दै पुरा भएको जानकारी दिएको हो । सम्मेलनमा प्रमुख अतिथी कुमार खड्काले अहिलेको समयमा खेलमा सरकारले सहयोग गर्नु को ठाउमा खेलाडिले आफैले खर्च ब्यहोरेर खेल्नु पर्ने बताउनु बताउनुभयो ।

क्रिकेटमा अहिलेको बढ्दो आकर्षणलाई लिएर हामीले आयोजन गर्न लागिएको क्लबका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँले प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) द्वारा मान्यता प्राप्त गण्डकी प्रदेशका ६ वटा जिल्ला क्रिकेट संघ सहभागि हुने उहाँले बताउनुभयो । प्रतियोगितामा भाग लिनेहरुमा बागलुङ जिल्ला क्रिकेट संघ, पर्वत जिल्ला क्रिकेट संघ, कास्की जिल्ला क्रिकेट संघ, तनहु जिल्ला क्रिकेट संघ, स्याङ्जा क्रिकेट संघ र नवलपुर जिल्ला क्रिकेट संघ रहेका छन् ।

प्रतियोगितामा बिजेताले १ लाख १ हजार १ सय ११रुपैया र उपबिजेतालाइ ५० हजर ५ सय ५५ पौने छन । यस्तै बिधातर्फ म्यान अफ दि सिरिज १०। हजार रुपैयाँ, वेष्टब्याट्स म्यान  र वेष्ट बलरले ५ ५ हजार  रहेको छ  । योगितामा बिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपबिजेतालाइ ५० हजर ५ सय ५५ पौने छन । यस्तै बिधातर्फ म्यान अफ दि सिरिज १० । हजार रुपैयाँ,  वेष्टब्याट्सम्यान  र वेष्ट बलरले ५-५ हजार रहेको छ  ।

प्रतियोगितामा सहभागी हुने पर्बतको टिमलाइ १० हजार र अन्य टिमलाइ २५ हजार दरले उपलब्ध गराएको छ । टिमहरुले उक्त रकमबाट खाना र र आवसको व्यवस्था आफै गर्नुपर्ने स‌‌‌ङ्गका सदस्य अभिषेक कटुवालले बताउनुभयो । प्रतियोगितामा १२ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने सङ्घका  उपाध्यक्ष कमल पन्तले बताउनुभयो । उहाले प्रतियोगितामा बाग्लुङ्फ नगर पालिकाले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको र अन्य स्थानीय तह सहित पुर्ब खेलाडी, व्यवासयी र सहयोगीबाट सङ्कलन गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

कालिका मन्दिरदेखि सालग्राम सङ्ग्रहालयसम्म दौड प्रतियोगितामा हुँदै

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com