Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चैते दशैं मेलामा रू ५० लाख खर्च ,५४ लाख १२ हजार आम्दानी

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

ऐतिहासिक चैते दशैं मेलामा रु. ५० लाख खर्च भएको मेला आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिले एक पत्रकार सम्मेलनको आयोजना मार्फत चैते दशैंको आय व्यय सार्वजनिक गरेको छ ।
एक हप्ता सम्म चलेको चैते दशैं मेलामा रु. ५४ लाख १२ हजार आम्दानी र रु. ५० लाख ४५ हजार खर्च भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । खड्काका अनुसार आम्दानी मध्ये रु. १५ लाख ९५ हजार रकम उठ्न बाँकी रहेको छ ।

कालिका मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा चैत ३० गते देखि वैशाख ६ गते सम्म आयोजना गरेको चैते दशैं मेलामा सबैभन्दा बढी खर्च कलाकारहरुलाई गरिएको छ । राष्ट्रिय र स्थानीय कलाकारलाई मात्रै रु. १४ लाख ७६ हजार भुक्तानी दिइएको छ । यस्तै कालिका खुल्ला भलिबल प्रतियोगिताका लागि रु. ११ लाख ९६ हजार रकम खर्च भएको छ ।

यस्तै खुल्ला लोक दोहोरी प्रतियोगिताका लागि रु. ९ लाख १० हजार, छेलो प्रतियोगितामा रु.३० हजार, दौड प्रतियोगितामा १५ हजार, नृत्य प्रतियोगितामा ३९ हजार र सम्मान तथा पुरस्कारमा रु. २५ हजार खर्च भएको छ ।

चैते दशैंमा कालिका भगवती गुठी व्यवस्थापन समितिले रु. २० लाख, रमाइलो मेलाले रु. १२ लाख, प्रायोजकहरुले रु. ४ लाख, स्टलहरुबाट रु. २ लाख ७५ हजार, सहभागी दर्ता एक लाख १५ हजार, प्रभु बैंकबाट रु. ५ लाख, ग्लोबल आई.एम.ई बैंकबाट रु. तीन लाख आम्दानी गरिएको छ । मेलामा उठ्न बाँकी रु. १५ लाख ९५ हजार र भुक्तानी गर्न बाकी रु. १२ लाख ४० हजार रहेको छ । उक्त मेलामा सबै रकम उठेमा रु.३ लाख ६६ हजार बचत हुने कोषाध्यक्ष रमेश खड्काले बताउनुभयो । ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com