Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

स्वास्थ्य शिविरबाट ४१० जना लाभान्वित

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

बागलुङ , २ चैत ।  बागलुङको कालीमाटीमा भएको स्वास्थ्य शिविरबाट ४१० जना नागरिक लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालीमाटीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४१० जना नागरिकले विशेषज्ञ सेवा लिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिए ।
शिविरको शुभारम्भ गर्दै वडा अध्यक्ष मेघराज गैरेले गाउँमै विशेषज्ञ सेवा प्रदानका लागि रोटरी क्लबले गरेको योगदानको चर्चा गरेका थिए ।

रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले शिविरमा स्त्रीरोग, हाड जोर्नी तथा नसा रोग, मिर्गौला तथा मुत्र रोग, आँखा, नाक, कान तथा घाटी रोग, पेट मुटु तथा छाती रोग र प्रयोगशाला सेवा प्रदान गरिएको जानकारी दिए । उनले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्दा नागरिकलाई रोगको पहिचान, उपचार तथा खर्च र समय बचत भएको बताए ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा. चण्डीका न्यौपाने, वरिष्ठ सर्जन डा. भोजराज न्यौपाने र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.पविन थापा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएको रोटरी क्लब आफ मिट टाउन पोखराका अध्यक्ष सुर्य नारायण बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन

बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा

मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 

 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

ताजा समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, संसद् विघटनमै अड्कियो वार्ता

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com