Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

  • ११ महिना अगाडि

फुकुओका, जापान ।“सक्छौ रेमिट गर, सक्दैनौ हुन्डी नगर” भन्ने मूल नारासहित बागलुङ समाज जापान क्षेत्रीय समिति क्युशुले नेपालि महिलाहरूको महान् चाड हरितालिका तीज पर्वलाई विशेष सांस्कृतिक कार्यक्रमसहित मनाउने भएको छ।

आयोजक समितिका अनुसार कार्यक्रम अगष्ट 25, 2025 का दिन फुकुओका शहरमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी दिदीबहिनीहरूले दर खाने, तीजका भाका गाउने तथा विभिन्न सांगीतिक प्रस्तुति र नृत्यमार्फत् पर्वलाई उल्लासपूर्ण ढंगले मनाउने तयारी गरिएको छ।

📍 स्थान: 〒810-0041 福岡県福岡市中央区大名2丁目9−20
⏰ समय: ढोका खुल्ने 16:30, कार्यक्रम 17:00–22:00

सहभागिता निःशुल्क रहने यो कार्यक्रममा क्युशु क्षेत्रका साथै जापानभर रहेका नेपालीहरूलाई उपस्थित रहन आग्रह गरिएको छ।

बागलुङ समाज जापान क्षेत्रीय समिति क्युशुका अध्यक्ष मदन शर्मा पौडेलले “नेपाल र जापानमा बसोबास गर्ने नेपालीबीच एकता, भातृत्व र मित्रता बढाउँदै आफ्नो संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको” बताए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com