Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तथ्याङ्क दिवसको अवसरमा चार जना सम्मानित

  • नेपाल सञ्चार
  • १ घण्टा अगाडि

बागलुङ , १७ पौष । बागलुङमा तथ्याङ्क दिवसको अवसरमा चार जनालाई सम्मान गरिएको छ । तथ्यांक समन्वय कार्यालय बागलुङले तथ्यांक दिवस २०८२ को अवसरमा कृषक, व्यवसायी र कर्मचारीलाई सम्मान गरेको हो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै जिल्ला समन्वय समिती बागलुङका प्रमुख अमर बहादुर थापाले तथ्यांकलाई आधार मानेर काम गर्न पर्ने बताउनुभयो । हरेक व्यक्तिलाई तथ्यांक राज्यले दिन सकेमा देश समृद्धि हुने उहाँले बताउनुभयो ।

तथ्याङ्क दिवसको अवसरमा बागलुङमा उत्कृष्ट तथ्याङ प्रदान गर्ने कृषक, व्यापारीका साथै उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान गरिएको छ । जसमा कृषक चन्द्र प्रसाद शर्मा, व्यवसायी ज्ञालेक्सी हार्डवयरका सञ्चालक लक्ष्मण खत्री, तथ्याङ्क समन्वय कार्यालयका सुपरिवेक्षक हरि प्रसाद शर्मा र निजामती सेवामा २५ वर्ष भन्दा बढी काम गरेकामा २७ वर्ष पूरा गरेका नागेन्द्र प्रसाद यादवलाई नगद रु .चार/चार हजार,  प्रमाण पत्र र दोशल्ला सहितले सम्मान गरिएको थियो ।

सम्मानितको तर्फबाट बाेल्दै ज्ञालेक्सी हार्डवयरका सञ्चालक लक्ष्मण खत्रीले आधिकारिक तथ्याङ्कले देश विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

सहायक क्याम्पस प्रमुख डिल्लिराज गौतम ,नेपाल पत्रकार  महास‌ंघ बागलुङका अध्यक्ष राम थापा , जिल्ला प्रशासन कार्यलय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंहले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यालय निमित्त कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीकाे अध्यक्षता ,तथ्याङ्क अधिकृत नगेन्द्र प्रसाद यादवकाे स्वागत नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of dais and text

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

तथ्याङ्क दिवसको अवसरमा चार जना सम्मानित

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

आठौं बागलुङ महोत्सवको अवसरमा ‘न्यू एयर इभ’

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो

बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा

ताजा समाचार

तथ्याङ्क दिवसको अवसरमा चार जना सम्मानित
तथ्याङ्क दिवसको अवसरमा चार जना सम्मानित
महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई
महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई
आठौं बागलुङ महोत्सवको अवसरमा ‘न्यू एयर इभ’
आठौं बागलुङ महोत्सवको अवसरमा ‘न्यू एयर इभ’
राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव
बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com