Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एकतर्फी पार्किङको नियम लागू गराउन बेनीमा स्वमसेवक ट्राफिक परिचालन

  • नेपाल सञ्चार
  • १ महिना अगाडि

म्याग्दी, २६ फागुन । म्याग्दीको सदरमुकाम बेनीमा एकतर्फी पार्कीङको नियम लागू गराउन स्वमसेवक ट्राफिक परिचालन भएका छन् ।

साँघुरो सडक रहेको बेनी बजारभित्र यातायातका साधन र पैदलयात्रीको आवत जावतलाई सहज र व्यवस्थित बनाई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले वि.स. २०७८ देखि एकतर्फी यातायात सञ्चालन र वि.स. २०७७ मा एकतर्फी पार्कीङको नियम लागू भएको थियो ।

बजारबासी र यातायात ब्यवसायीहरुले एकतर्फी पार्कीङ र यातायात सञ्चालनको नियम उल्लङ्घन गर्न थालेपछि बेनीमा रहेको प्रकाश माविका विद्यार्थी, जिल्ला प्रहरी कार्यालय, ट्राफिक र बेनी नगरपालिकाको नगर प्रहरीको टोलीले दुई दिने संयुक्त अभियान शुरु गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले बताउनुभयो ।

जथाभावी पार्किङ र एकतर्फी यातायात सञ्चालनमा बेवस्ता हुँदा बजारभित्र सवारी साधन आवत जावत प्रभावित र दुर्घटनाका बढेको छ ।

प्रकाश माविका २० जना विद्यार्थीहरुले मंगलबार र बुधबार एक÷एक घण्टा बेनी बजारमा सबै टोलमा बसेर बजारबासी, पैदलयात्रु र ब्यापारीहरुलाई नियम पालनाका लागि अनुरोध गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com