Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

  • नेपाल सञ्चार
  • ९ घण्टा अगाडि

बागलुङ १३ बैशाख ।  बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूमा शनिबार बृहत सरसफाई अभियान सम्पन्न भएको छ।

प्रसिद्ध बागलुङ भगवती मन्दिर परिसर, बाङ्गे चौर खेल मैदान, शहीद पार्क तथा गण्डकी गोल्डेन ब्रिज आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङ,ख विपद व्यवस्थापन गुल्म, बाग्लुङ नगरपालिका, परिवर्तन नेपाल अभियान, प्रबुद्ध युवा समूह, मिनाम लाङ्गाली रेवस भेँजा समूह, भकुन्डे टोल समाज, सगरमाथा कम्प्युटर सोलुसन तथा भूतपूर्व सैनिक बागलुङ लगायत विभिन्न संघ–संस्थाहरूको संयुक्त सहकार्यमा सरसफाई गरिएको थियो ।

सरसफाईमा सहभागीहरूले मन्दिर परिसरदेखि सार्वजनिक स्थलसम्म फैलिएको फोहोर संकलन गर्दै वातावरण स्वच्छ राख्न सामूहिक प्रतिबद्धता जनाएका थिए। सरसफाई अभियान मार्फत “जथाभावी फोहोर नफालौँ, डस्टबिनको प्रयोग गरौँ, स्वच्छ बाग्लुङ निर्माणका लागि परिवर्तन आफैबाट सुरु गरौँ” भन्ने चेतनामूलक सन्देश दिइएको थियो।
आफ्नो ठाउँ आफै सफा गरौँ, स्वच्छ बागलुङ, सफा बाग्लुङ निर्माण गरौँ” भन्ने सन्देश प्रवाह गर्नु अभियानको मुख्य उद्देश्य रहेका सरसफाई अभियानका प्रकास श्रेष्ठले जानकारी दिनु भयो । अभियानलाई बागलुङ नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूमा निरन्तरता दिने श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

ताजा समाचार

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com