Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु, बिना मगर, नेतृ, माओवादी केन्द्र

  • ५ वर्ष अगाडि

दसैँ काठमाडौंमै हुन्छ । ममी (सासूआमा) विरामी हुनुहुन्छ । जिल्ला (कञ्चनपुर) जाँदिन । यहीँ खुमलटार घरमै हुन्छ । टीका लाउने स्पेसल केही छैन ।

यसपालि बुवा आमासँगै घरमै हुन्छु । घुम्ने र अध्ययनको केही प्लान छैन । बरु दसैँपछि फिल्डमा जाने भन्ने छ । दसैँ त प्रोपर्ली घरमै हुन्छ ।

म भेजिटेरियन भएकाले मासु चल्दैन । त्यस्तो विशेष छैन । टीका पनि लाउँदिन । यसपालि बच्चाहरूसँगै घरमै रहन्छु । घरपरिवार भेट हुने रमाइलो हुने पारिवारिक जमघट, सुखसुविधा, सुखी हुन्छन् । सबै परिवारका सदस्य घरमा केन्द्रित हुने राम्रो अवसर हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

कहिलेकाहीँका अविस्मरणीय पलहरू

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

मनाङको हिउँदे कठिनाइ

ताजा समाचार

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ट्रेन्डिङ

कालिकामा चित्रकला कार्यशाला

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com