Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

  • १० महिना अगाडि

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हाले लगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन्। उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति ११ बजेदेखि लागू हुने गरी सदर गरेका छन्।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा जारी विज्ञप्तिअनुसार, प्रतिनिधिसभा विघटनसँगै आगामी २०८२ साल फागुन २१ गते (बिहीबार) नयाँ निर्वाचनको मिति तोकिएको छ।

कार्कीले प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको निर्णय अघि सारेकी थिइन्। यो कदमलाई नेपालको राजनीतिक इतिहासमा दुर्लभ घटना मानिएको छ, किनभने जन निर्वाचित संसद् यसरी पहिलो निर्णयमै भङ्ग भएको हो।

यसअघि, जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि संविधानको धारा ६१ अन्तर्गत राष्ट्रपतिले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। नियुक्तिपछि उनीसँग भएको सहमतिअनुसार तत्काल संसद् विघटन र ६ महिनाभित्र नयाँ निर्वाचनको घोषणा गर्ने सहमति बनेको थियो।

स्रोतका अनुसार, कार्कीको निर्णय जेनजीका प्रतिनिधिसँगको छलफल र सहमतिमा आधारित रहेको पनि बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

ताजा समाचार

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com