Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भ्रमण वर्षलाई सफल बनाउन कोरियामा सक्रियता

  • ७ वर्ष अगाडि

काठमाडौं, असाेज २ गते । सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई कोरियामा बस्ने नेपालीहरुले सहयोग गर्ने भएका छन् । सरकारको लक्ष्यलाई पूरा गर्न भन्दै दक्षिण कोरियाको जेजुमा बसोबास गर्ने नेपालीहरुले भ्रमण वर्षको प्रचारप्रसार गर्ने भएका हुन् ।

बुधबार बसेको गैरआवासीय नेपाली संघ कोरियाको जेजु शाखाले नेपालको पहिचान झल्काउने तस्वीर अंकित टिसर्ट लगाउने निर्णय गरेको अध्यक्ष कोमल प्याकुरेलले जानकारी दिए । अध्यक्ष प्याकुरेलका अनुसार आफू कार्यरत क्षेत्रमा सम्भव भएसम्म नेपालको महत्व र यात्रा आकर्षकका विषयहरुमा प्रचारप्रसार गराउने निर्णय समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com