
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
काठमाडौँ, १७ माघ। परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री

काठमाडौँ, १७ माघ। परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री

काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन( एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
![ND_KTM-digitalhealth l8lh6n x]Ny;DaGwL cGt/lqmof
sf7df8f}F, !& df3M
;f]r g]kfn / l;len va/sf] cfof]hgfdf g]kfnsf] l8lh6n x]Ny k|0ffnLsf ljifodf cfh sf7df8f}Fdf ePsf] cGt/lqmofdf ;xefuL cltly . ;xefuLx?n] g]kfndf l8lh6n x]Nysf] k|efjsf/L sfof{Gjogdf hf]8 lbPsf lyP . tl:a/ M gf/fo0f 9'ªufgf÷/f;;](https://www.nepalsanchar.com/wp-content/uploads/2023/01/ND_KTM-digitalhealth.jpg)
काठमाडौँ, १७ माघ। सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् ।

विराटनगर, १७ माघ नगर ।क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल

काठमाडौँ, १७ माघ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का युवा नेता देवीप्रसाद ढकाल नियुक्त हुनु भएको छ । भक्तपुर

महोत्तरी, १७ माघ । मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९÷८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ

गलकोट, १७ माघ। बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल

काठमाडौँ, १७ माघ। सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक

दाङ, १७ माघ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७

चितवन, १७ माघ । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य
© All rights reserved 2015-2025 nepalsanchar.com