बागलुङ, २८ असार । बागलुङ जिल्ला बागलुङ ढोरपाटनबाट २ जना लाई नर्मल डेलिभरी हुन नसकेपछि हेलिमार्फत उद्वार गरिएकाे छ ।
बर्षढोरपाटन नगरपालिका ८ बस्ने ३८ बर्षकी हुमी विक र ढोरपाटन नगरपालिका ५ बस्ने २३ बर्षकी देवी सुनारलाइ नर्मल डेलिभरी हुन नसकेपछि अप्रेशन गर्नुपर्ने भएपछि थापाथली अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् डिएसपी बसन्त पाण्डेले जानकारी दिनुभयो । उ
हाँका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा काठमाण्डौ पठाईएको बताउनुभयाे।