Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा एक पुरुष मृत फेला

  • नेपाल सञ्चार
  • ९ महिना अगाडि

बागलुङ,जेठ २९ । बागलुङमा एक पुरुष मृत फेलापरेक छन् ।

बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका शेर बहादुर सुनारको चार दिनपछि खोलामा मृत अवस्थामा फेला परेको हो ।
गत २५ गते घरमा बिहान घरबाट निस्केर सम्पर्कविहीन भएका सुनारको खोजीकार्य गर्दा बिहीबार लेखानी–कादेश जोड्ने झोलुङ्गे पुल मुनी खोलाको बिचमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

३( वर्षका सुनारको मानसिक असन्तुलन ठिक भएको परिवारले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङमा नेकपाको अन्तरक्रिया

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

मकवानपुरमा खोलामा बगेका व्यक्तिको प्रहरीले गर्‍यो उद्धार

कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान

बागलुङमा एक पुरुष मृत फेला

ताजा समाचार

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने
बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने
कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ
कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

ट्रेन्डिङ

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने

कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com