टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

सान फ्रान्सिस्को । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिनु भएको छ । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूला...

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

चीन ।अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० म...

तित्याङमा बृहत खानेपानी आयोजनाको काम सुरु

बागलुङ, असार १२ गते । बागलुङ नगरपालिका वडा नं. ९ को तित्याङमा बृहत खानेपानी आयोजनाको काम सुरु भएको छ । तित्याङको तल्लो भेगमा ‘एक घर, एक धारा’ खानेपानी अभियानअन्र्तगत ५७२ घरधुरीमा धारा जडान गर्ने आयोजना सुरु भएको हो । शु...

भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

एएनआई :लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो...

गण्डकी प्रदेशले ‘गण्डकी कृषि’ मोबाइल एप्स सञ्चालनमा

पोखरा । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘गण्डकी कृषि’ नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । प्रदेशअन्तर्गतका ११ वटै जिल्लाको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा मोबाइल एप्सका माध्यम...

हिमालपारीको जिल्लामा फाइवर इन्टरनेट

पोखरा, बैशाख २७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा नेपाल टेलिकमले अप्टिकल फाइवरमा आधारित ‘फाइवर टु द होम’ सेवा सुरु गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको लकडाउँनकै अवधीमा नेपाल टेलिकम दुरसञ्चार कार्...

एघार सय किलोमिटर उडेर जम्मुकस्मिर पुग्यो नेपालको गिद्ध

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, वैशाख २३ गते । नेपालको रैथाने डंगर प्रजातिको गिद्ध नवलपरासीको कावासोती पिठौलीबाट उडेर भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मुकस्मिर पुगेको छ । कावासोतीबाट सो गिद्धले ११ सय किलोमिटर दूरी पा...

बागलुङमा निर्मित झोलुङ्गेपुल संसारकै लामो, गिनिज बुकमा दर्ता गराउँने तयारी

पोखरा, बैशाख २२ गते । संसारकै लामो दावी गरिएको बागलुङ– पर्वत दुई जिल्ला जोड्ने झोलुङ्गे पुललाई ‘गिनिज बुक अफ द वल्ड’मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । बागलुङको बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौर र पर्वतको कुश्मा ...

असम्भव भनिएको पुल एक वर्ष अगाडिनै सकिने

बागलुङ, पुस २३ गते । दुई दशक अगाडिदेखि चर्चामा रहेर असम्भव भनिएको एसियाकै लामो झोलुङ्गे पुल निर्माण अवधीको एक वर्ष अगाडि नै सम्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगर...

यी हुन् सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोन

स्मार्टफोन अहिले हाम्रो जीवनको हिस्सा बनिसकेको छ । हरेक दिन विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढिरहेको छ र नयाँ नयाँ स्मार्टफोनहरु बजारमा आइरहेका छन् ।  यस्तोमा फोनबाट निस्कने विकिरणको खतरा पनि बढ्नु स्वभाविकै ह...