काठमाडौं । नेपालमा काेराेना भाइरस काेभिड १९ बाट सङ्क्रमितकाे सँख्या २१९ पुगेकाे छ ।
पछिल्लाे पटक राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय युवक र काभ्रेको धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेकाे नेपालगञ्ज निवासी ३६ वर्षीय पुरूषमा सङ्क्रमण पुष्टी भएकाे हाे ।