Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

१० प्राकृतिक ‘एन्टिबायोटिक औषधी’, जसले दिन्छ जीवनदान

  • ५ वर्ष अगाडि

१. लसुन – लसुनमा ‘एलिसिन’ नामक तत्व पाइन्छ । जसले मुटुमा हुने समस्याबाट बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाने गर्नुहोस् ।

२. मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पुउने गर्नुपर्छ ।

३. दालचिनी – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरीरको ‘टोक्सिन्स’लाई भगाउँन मद्दत गर्छ । तरकारी वा सब्जीमा धोरै हाल्ने वा चियामा हालेर पिउने गर्नहोस् ।

४. बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले ‘इम्यूनिटी’ बढाउँन सहयोग पुर्याउँछ । सब्जीमा बाहेक दुध वा पानीमा हालेर पिउनुहोस् ।

५. सुन्तला – सुन्तलामा पाइने भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

६. तुलसी – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट बचाउँछ । तुलसीलाई चियामा हालेर पिउन सकिन्छ ।

७. अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँछ । अदुवालाई सब्जि वा चियामा हालेर पिउनुपर्छ ।

८. हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर पिउनुहोस् ।

९. रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ ।

१०. प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर खानु राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन प्रदेश मन्त्रालय लागिपरेको छ : स्वास्थ्यमन्त्री पाठक

श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बागलुङमा सम्पन्न

बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालन

नि:शुल्क स्वास्थ्य शिविरवाट ४ सय बिरामी लाभान्वित

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com