Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एसीमा धेरै बस्दा शरीरमा यस्ता गम्भीर समस्या देखिन्छ

  • ६ वर्ष अगाडि

१. थकान – ए.सीको तापमान कम रहन्छ । यस्तो अवस्थामा शरीरलाई आफ्नो तापमान कायम गर्नका लागि बढी मेहनत गर्नुपर्छ, जसले गर्दा थकान महशुस हुन्छ ।

२. टाउँको दुख्ने – लगातार ए.सीमा बस्नाले शरीरको रक्त सञ्चार गडबढ हुने गर्छ । यस्तो अवस्थामा मांशपेसी खुम्चने तथा टाउँको दुख्ने समस्या हुन सक्छ ।

३. बेचैनी र तनाव – धेरैजसो ए.सीमा बस्नाले शरीरलाई एकै तापमानको बानी पर्छ । यस्तो अवस्थामा केही गर्मी वा बढी जाडोमा बस्न परेमा हामी त्यो परिवर्तनलाई सहन सक्दैनौँ । यस्तो अवस्थामा तनाव वा बेचैनीको समस्या हुनसक्छ ।

४. पिनास – ए.सीको चिसो हावाका कारण ‘म्यूकस ल्यान्ड’ कडा हुन जान्छ । अध्ययन भन्छ, जो व्यक्ति दैनिक ४ घण्टाभन्दा बढी समय ए.सीमा बस्छ, उसलाई पिनास हुने खतरा बढी हुन्छ ।

५. एलर्जी – ए.सीको फिल्टरलाई लामो समयसम्म सफा नगर्नाले त्यसको हावाबाट निस्कने धूलो र ब्याक्टेरियाका कारण रुघा–खोकी, भाइरल संक्रमण तथा एलर्जी हुन सक्छ ।

६. सुख्खा छाला – ए.सीको चिसो हावाका कारण छालाको प्राकृतिक गिलोपन कम हुँदै जान्छ, जसबाट छाला सुख्खा हुन जान्छ र चिलाउँन पनि थाल्छ ।

७. आँखामा समस्या – ए.सीको चिसो हावाका कारण आँखाको सुख्खापन बढ्छ । यसले आँखा चिलाउँने, पानी आउने, दुख्ने तथा आँखा रातो हुने जस्ता समस्या हुन सक्छ ।

८. जोर्नी दुखाई – ए.सीबाट निस्कने हावाका कारण जोर्नीको कार्यमा नराम्रो असर पुरयाउँछ । यसबाट गर्दन, हात, घुडामा दुखाई तथा नचल्ने समस्या आउँन सक्छ । पछि गएर यो ‘आर्थराटिस’जस्ता गम्भिर समस्यामा परिवर्तन हुन पुग्छ ।

९. मस्तिष्कमा असर – ए.सीको तापक्रम निक्कै कम हुने भएकाले चिसोले मस्तिष्कका सेल्स खुम्चिन थाल्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ । रिंगटा लाग्नेजस्ता समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

बागलुङमा दुई सय बढि एचआइभी संक्रमित

बागलुङमा दुई हजार बढि बालबालिकालाई एचपिभि खोप लगाइने

बागलुङमा सेतो रगत उत्पादन सुरु

प्रेस सेन्टरको स्थापना दिवसमा स्वास्थ्य परिक्षण

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com