Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

छुन नहुने शरीरका ६ अंग

  • ३ वर्ष अगाडि

हाम्रो शरीरका केही यस्ता अंग छन्, जसलाई छुनु हुँदैन, तर हामी छोइदिन्छौ । तर, के तपाईलाई थाहा छ, यी अंग छोएका कारण हाम्रो शरीरभित्र ब्याक्टेरिया छिर्ने र बिरामी बनाउँछ ? जान्नुहोस् ती अंगका बारेमा ।
मुख – मुखको माध्यमबाट सजिलै शरीरभित्र ब्याक्टेरिया पस्ने हुन्छ । त्यसैले, औलाहरुलाई बारम्बार मुख वा ओठमा लाने काम नगर्नुहोस् ।

काखी – काखीमा लगभग ८० हजार ब्याक्टेरियाको बास हुन्छ । त्यसैले गर्दा पसिना निस्किएपछि काखी गन्हाउने हुन्छ । अन्जानमा पनि आफ्नो दुर्गन्धित काखी नछुनुहोस् र हरेक दिन यसलाई सफा गर्नुहोस् ।

कान – कान चिलाउने बित्तिकै तपाईको औला कोट्याउन पुगिहाल्छ, तर के तपाईलाई थाहा छ, शरीरको सबैभन्दा फोहोरी अंग कान हो भन्न ? कानेगुजीका कारण कानमा ब्याक्टेरिया फैलिन थाल्छ । यदि कान चिलाएको बेला हातको औलाको सट्टा इयर बडको प्रयोग गर्नुपर्छ ।
नाक – नामको प्वालमा औँला लगाउनु हुन्न, किनकि नाकबाट श्वास लिँदा सिधै ब्याक्टेरिया शरीरभित्र पुग्छ । यदि तपाईको नाक कोट्याउने बानी छ भने त्यो अस्वस्थ्य बानी हो ।

नाभि – हेर्दा सफा लाग्ने नाभि अर्थात् नाइटो खासमा सफा हुँदैन । नाभिमा हजारौँ ब्याक्टेरिया लुकेर बसेको हुन्छ । त्यसैले नाभिलाई हातले छुनबाट बच्नुहोसु र रोगबाट बच्नुहुन्छ ।

मलद्धार – त्यसो त बारम्बार छोइन अंग त होइन तर, तर हात पुगेमा ब्याक्टेरिया सर्ने हुन्छ । ब्याक्टेरियाको वास रहेको मलद्धार छुनबाट बच्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

आठ बालबालिकामा क्षयरोग सङ्क्रमण

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com