Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दैनिक ग्रिन टी यी व्यक्तिहरुले पिउनु हुदैन !

  • ५ वर्ष अगाडि

एजेन्सी— भनिन्छ, ग्रिन टी निकै स्वस्थकर हुन्छ । त्यसैले आजभोलि ग्रिन टी पिउने प्रचलन निकै बढेको छ । तर, स्वस्थकर हुँदाहुँदै पनि ग्रिन टी कतिपयका लागि चाहिँ हानीकारक हुनसक्छ । त्यसैले केही व्यक्तिले चाहिँ ग्रिन टी पिउनै हुँदैन । त्यस्ता केही व्यक्ति जसले ग्रिन टी पिउनु हुँदैनः

  • रक्तचाप न्यून भएका व्यक्तिले खाली पेटमा ग्रिन टी पिउनु हुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिने चिकित्सकहरुले बताएका छन् ।
  • महिनावारी भएको तीन दिनसम्म ग्रिन टी खानु हुँदैन ।
  • गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नु हँदैन ।
  • स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।
  • किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नु हुँदैन ।
  • हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।
  • रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।

कति पिउने ?
स्वस्थ मानिसले दिनको तीन कपसम्म ग्रिन टी पिउँदा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की

स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन प्रदेश मन्त्रालय लागिपरेको छ : स्वास्थ्यमन्त्री पाठक

श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बागलुङमा सम्पन्न

बागलुङको बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालन

नि:शुल्क स्वास्थ्य शिविरवाट ४ सय बिरामी लाभान्वित

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com