Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्वत समाज कतारको अध्यक्षमा सन्ताेस क्षत्री

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, १४ पौष । पर्वत समाज कतारको सातौँ अधिवेशनबाट सन्तोष क्षत्री ‘ओम’ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

२० डिसेम्बरमा कतारको सनैयामा सम्पन्न अधिवेशनले क्षत्रीको अध्यक्षतामा १० सदस्यिय नयाँ कार्यसमित सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा टिकाराम भुसाल र भिमकान्त पौडेल निर्वाचित हुनु भएको छ । सचिवमा सेवक विश्वकर्मा र कोषाध्यक्षमा महेन्द्र चालिसे निर्वाचित हुनु भएको छ ।

त्यसैगरी समाजको सदस्यमा सागर विश्वकर्मा, सुमन थापा, नरबहादुर विश्वकर्मा(कुमार), प्रकाश परियार र चिरञ्जिवी पौडेल निर्वाचित हुनु भएको हो ।

विविध साँस्कृतीक कार्यक्रम सहित २२ औँ स्थापना दिवस र सातौँ अधिवेशन सम्पन्न गरेको समाजले क्षत्रीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको सपथ भने २७ तारिकमा सम्पन्न गरेको छ ।

निर्वाचन समितिका संयोजक छविलाल भट्टराईले नवनिर्वाचित अध्यक्ष पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराउनु भएको थियो ।

अध्यक्षको कार्यभार सम्हालेका क्षत्रीले पर्वत समाजका अग्रज, अनुज र समाकालिन साथिहरुको सल्लाह सुझाव र मार्ग दर्शन अनुसारनै समाजका गतिविधिलाई अगाडी बढाउने बताउनु भएको थियो । वैदेशिक रोजगारीको शिलशिलमा कतार पुगेका पर्वतेहरुको समेत राय र सल्लाह सुझाव लिने भन्दै उहाँले सबैलाई साथमा लिएर अगाडी बढ्ने बताउनु भयो ।

सन् २००३ मा स्थापना भएको समाजले विभिन्न सामाजिक काम गर्दै आएको छ । सपथ ग्रहण कार्यक्रममा संस्थापक अध्यक्ष प्रताप गिरी, पूर्व अध्यक्ष श्यामलाल न्यौपाने, निर्वतमान अध्यक्ष रघुनाथ शर्मा, संस्थापक सदस्यहरु, पूर्व पादाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

ताजा समाचार

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन
इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com